देश
काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणका सात आरोपीमध्ये तीनजना धरौटी बुझाएर छुटेका छन् ।
सहकारीका पूर्वउपाध्यक्ष मीना गुरुङ र पूर्वकोषाध्यक्ष आरती गुरुङ र पूर्वसदस्य कृष्ण गुरुङ धरौटी बुझाएर छुटेका हुन् । मीना र आरतीले पाँच/पाँच लाख, कृष्णले एक लाख धरौटी बुझाएर छुटेका हुन् ।
जिल्ला अदालत कास्कीको आदेशलगत्तै धरौटीवापतको रकम जम्मा गरेर उनीहरू छुटेका हुन् ।
प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१ १९:१५
प्रतिक्रिया दिनुहोस्