बाह्रखरी फोटो

समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा रहेको ताप्लेजुङको पाथीभरा (मुकुमलुङ)बाट देखिएको कुम्भकर्ण हिमालको दृश्य । विश्वको ३२औँ र नेपालको १५औँ अग्लो यो हिमालको उचाइ सात हजार ७१० मिटर छ । तस्बिर : दिलकुमार लिम्बू/रासस ।
प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१ ०९:१५
प्रतिक्रिया दिनुहोस्