site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
डा. नारायणप्रसाद बरालको ‘पिङ्गलच्छन्दःसूत्रम्’ प्रकाशित 

काठमाडौं । डा. नारायणप्रसाद बरालद्वारा सम्पादित तथा अनुदित पुस्तक ‘पिङ्गलच्छन्दःसूत्रम्’ प्रकाशित भएको छ ।

यस पुस्तकको भूमिकामा वेदादिका उदाहरण र भेटिएका कतिपय टिप्पणी दिनलायक स्थानमा टिप्पणीसमेत गरेर पुस्तकलाई अनुसन्धानमूलक बनाएर पूर्णता दिने प्रयत्न गरिएको उल्लेख छ ।

सुन्दर स्वदेश पब्लिकेशनद्वारा प्रकाशित यस पुस्तकको मूल्य ३०१ रुपैयाँ रहेको छ ।
 

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १६:४८
प्रतिक्रिया दिनुहोस्