site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रुपन्देहीमा श्रीमतीको हत्या आरोपमा पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । रुपन्देहीमा आफ्नै श्रीमतीको हत्या आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–११, माझगाउँका ३१ वर्षीय सागर विक छन् ।

श्रीमती २१ वर्षीया अन्जली विकको हत्या गरेको उनीमाथि आरोप छ । सोमबार (हिजो) दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

सागरले घरायसी विवादका क्रममा कुटपिट गर्दा घटनास्थलमै अन्जलीको मृत्यु भएको भन्ने सूचनापछि प्रहरी टोली खटिएको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  १३:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro