site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘इनफिनिक्स दसैँ धमाका’ सकियो, वीरबहादुरले पाए स्कुटर

काठमाडौं । इनफिनिक्सले ‘दसैँ धमाका बम्पर पुरस्कार’ विजेताको घोषणा गरेको छ । काठमाडौंका वीरबहादुर तामाङले बम्पर पुरस्कार जितेका हुन् । तामाङले बम्पर पुरस्कारका रूपमा आकर्षक भेस्पा एलेगान्ते १५० स्कुटर पाए ।

यो योजना सुरुमा गएको सेप्टेम्बर १६ देखि अक्टोबर ३१ सम्मका निम्ति तय थियो । पछि योजना अवधि नोभेम्बर ३ सम्म लम्ब्याइएको थियो ।

यो वर्षको ‘दसैँ धमाका’ले इनफिनिक्सको ग्राहकसँगको बलियो सम्बन्ध र उत्सवलाई थप खुसीमय बनाउने उद्देश्यलाई सफलतापूर्वक पूरा गरेको कम्पनीले जनाएको छ ।

यो कार्यक्रम केवल उत्सव मात्र नभई इनफिनिक्सको सामुदायिक सहभागिता र ग्राहकको विश्वास जित्ने उदाहरणीय प्रयास भएको कम्पनीको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  १४:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro