site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विराटनगरविरुद्ध कर्णालीको सुस्त सुरुआत
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सविरुद्ध ब्याटिङ गरिरहेको कर्णाली याक्सले पहिलो पावरप्लेमा सुस्त सुरुआत गरेको छ ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको कर्णालीले ६ ओभरको खेल सकिँदा दुई विकेट गुमाएर ३२ रन बनाएको छ ।

कर्णालीबाट हाल क्रिजमा रहेका ओपनर देव खनाल र विलियम बोसिस्टो क्रमशः १७ र ६ रनमा खेलिरहेका छन् ।

त्यअसघि, कर्णालीका अर्का ओपनर शिखर धवन पाँच र चान्डविक वाल्टन एक रन बनाएर आउट भएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २२, २०८१  १३:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro