site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कीर्तिपुर १ को वडा अध्यक्षमा कांग्रेसका महर्जन निर्वाचित 

काठमाडौं । कीर्तिपुर नगरपालिकाको वडा नम्बर १ को अध्यक्ष पदमा कांग्रेस निर्वाचित भएको छ । 

कांग्रेस उमेदवार इच्छाकुमार महर्जन ५६२ मतसहित निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनका निकटतम प्रतिस्पर्धी एमालेका हर्ष महर्जनले ४९८ मत ल्याए । माओवादीका सरल गोपाल महर्जनले १७३ मत ल्याएका छन् । 

०७९ को निर्वाचनमा यो वडा कांग्रेसले नै जितेको थियो ।

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  ०५:००
प्रतिक्रिया दिनुहोस्