बाह्रखरी फोटो
प्रतिक्रिया दिनुहोस्
ताप्लेजुङको सिरिजंघा गाउँपालिकामा पर्ने कञ्चनजंघा हिमालको दक्षिणी आधार शिविर पदमार्गअन्तर्गतको लाप्साङ पोखरी क्षेत्रबाट देखिएको ६ हजार ६८२ मिटर उचाइको राथोङ पिक र सात हजार ३३५ मिटर उचाइको काब्रु पिक हिमालको मनमोहक दृश्य । तस्बिरः दिलकुमार लिम्बू/रासस
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com