site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
२१८ वर्ष पुरानो धर्मशाला
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरमा आउने तिर्थालुहरुलाई लक्षित गरी २१८ वर्षअघि निर्माण भएको रानीपौवा धर्मशाला । संरक्षणको अभावमा यो धर्मशाला जीर्ण बन्दै गएको छ । तस्बिर : कमल खत्री/रासस

प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  ०८:४९
प्रतिक्रिया दिनुहोस्