site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बाटोबाटै खोसियो महर्जनको टिकट

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले कीर्तिपुर नगरपालिका वडा नं १ को उपनिर्वाचनका लागि अष्टमान महर्जनलाई उमेदवार बनाउने निर्णय गरेको थियो । उनी आइतबार कीर्तिपुर अस्पतालनजिक स्थापित निर्वाचन अधिकृतको कार्यालयमा टीका माला लगाएर उमेदवारी दर्ता गर्न निस्किएका थिए । 

उमदेवारी दर्ता गर्न आउँदै गर्दा बाटोमै थाहा पाए गठबन्धन गरेर १ नम्बर वडामा जसपालाई सघाउने भनेर । महर्जनले आफू बागी नबन्ने भन्दै जसपाका सरल गोपाल महर्जनलाई सघाए । 

“पार्टीबाट गठबन्धन गर्ने निर्णय भएको छ । पार्टीको निर्णय मान्छु, बागी बन्दिनँ भनेर समर्थन गरेँ,” उनले भने ।

प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  १४:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro