site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लुम्बिनी लायन्सको जर्सी सार्वजनिक

काठामडौं । लुम्बिनी लायन्स क्लबले नेपाल प्रिमियर लिग (एनपीएल)का निम्ति जर्सी सार्वजनिक गरेको छ । गायिका आनी छोइङ डोल्मा, क्लबका ब्रान्ड एम्बास्डर एवं अभिनेता राजेश हमाल र रोहित पौडेलले शनिबार लुम्बिनीको मायादेवी मन्दिरबाट जर्सी सार्वजनिक गरेका हुन् ।

लुम्बिनी प्रदेशको प्रतिनिधित्व र स्थानीय संस्कृति झल्कने गरी जर्सीको डिजाइन गरिएको छ । गाढा निलो रङको जर्सीमा सुनौलो किनारा छ । बायाँ भागमा आक्रामक अवतारको सिंहको टाउकोको प्रतीक छ ।

जर्सी सार्वजनिक कार्यक्रममा ब्रान्ड एम्बास्डर हमालले भने, “क्रिकेटले नेपाली मनलाई जोड्ने पुलको रूपमा काम गरेको छ । हरेक वर्ग, उमेर र आस्थाका मानिसहरूलाई क्रिकेटले एकै ठाउँमा ल्याएको छ ।” 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, मंसिर १, २०८१  १४:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro