site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एकसय एकभन्दा बढी सांसद आश्यक छैन : नेतृत्वका लागि प्रचण्डलाई भण्डारीको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले एकसय एकभन्दा बढी सांसद आवश्यक नभएको भन्दै त्यसको नेतृत्व लिन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई आग्रह गरेका छन् ।

शुक्रबार लेखक शोमत घिमिरेको पुस्तक 'सामुदायिक समाजवाद'को विमोचनमा भण्डारीले प्रचण्डलाई जता पनि पग्लिने नभएर कठोर बनेर परिवर्तनको नेतृत्व गर्न आग्रह गरे ।

रावणले सीतालाई अपहरण गरे पनि छुने वा जबरजस्ती गर्ने केही नगरेको तर पनि उनले मृत्युदण्ड पाएको बताए ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  १६:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro