site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बायर्नको जितमा मुसियाला निर्णायक

काठमाडौं । यमल मुसियालाको निर्णायक गोलप्रेरित बायर्न म्युनिखले यूईएफए च्याम्पियन्स लिगमा बेन्फिकाविरुद्ध १–० को जित निकालेको छ । बुधबार घरेलु मैदान एलियन्ज रंगशालामा बायर्नलाई जित दिलाउन मुसियालाले ६७औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

च्याम्पियन्स लिगमा बायर्नको यो दोस्रो जित हो । चार खेलबाट ६ अंक जोडेको बायर्न तालिकाको १७औँ स्थानमा छ । समान खेलबाट ६ अंकको बेन्फिका १९औँ स्थानमा छ । 

लिगमा बुधबार नै भएको खेलमा स्पोर्टा प्रागविरुद्ध बे्रेस्टले १–०, एटलान्टाले स्टुटगार्टलाई २–ं० र फेयेनुर्डविरुद्ध आरबी साल्जबर्गले ३–१ को जित निकाल्यो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१  १०:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro