site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हवाई र अलास्काबाहेक अमेरिकाका सबै राज्यमा मतदान सकियो 
Tiktok banner adTiktok banner ad

काठमाडौं । हवाई र अलास्काबाहेक अमेरिकाका अन्य सबै राज्यमा मतदान केन्द्र बन्द गरिएको छ ।

परम्परागत रूपमा रिपब्लिकन पार्टीको गढ मानिने राज्यहरूमा ट्रम्पले जित्ने अपेक्षा गरिएको छ भने रिपब्लिकन पार्टीको गढ मानिने राज्यहरूमा कमला ह्यारिस विजयी हुने देखिन्छ । अमेरिकामा कुल ५० राज्य छन् । 

नेभाडा राज्यको अन्तिम नतिजा आउन केही दिन लाग्न सक्छ । यहाँ मतदान मुख्यतया मेलमार्फत गरिन्छ ।

शनिबारसम्म मतगणना हुने अनुमान गरिएको छ । कतिपय मतपत्र मतदान केन्द्रमा ढिलो पुगेकाले यस्तो भएको हो ।  
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  १०:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro