विदेश
काठमाडौं । हवाई र अलास्काबाहेक अमेरिकाका अन्य सबै राज्यमा मतदान केन्द्र बन्द गरिएको छ ।
परम्परागत रूपमा रिपब्लिकन पार्टीको गढ मानिने राज्यहरूमा ट्रम्पले जित्ने अपेक्षा गरिएको छ भने रिपब्लिकन पार्टीको गढ मानिने राज्यहरूमा कमला ह्यारिस विजयी हुने देखिन्छ । अमेरिकामा कुल ५० राज्य छन् ।
नेभाडा राज्यको अन्तिम नतिजा आउन केही दिन लाग्न सक्छ । यहाँ मतदान मुख्यतया मेलमार्फत गरिन्छ ।
शनिबारसम्म मतगणना हुने अनुमान गरिएको छ । कतिपय मतपत्र मतदान केन्द्रमा ढिलो पुगेकाले यस्तो भएको हो ।
प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१ १०:५७
प्रतिक्रिया दिनुहोस्