site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
किशोरीको बलात्कार आरोपमा युवक पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । बर्दियामा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँसगढी नगरपालिका–८, ककौरा झनैया टोलका २२ वर्षीय विक्रम भण्डारी छन् ।

१८ वर्षीया किशोरीको बलात्कार गरेको उनीमाथि आरोप छ । बुधबार (हिजो) दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

गएको असोज २७ गते भण्डारीले बलात्कार गरेको भन्ने उजुरीपछि प्रहरी टोली खटिएको थियो ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  १२:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro