राजनीति
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’को आह्वानमा विपक्षी दलको बैठक बसेको छ ।
वानेश्वरमा बैठक बसिरहेको हो । जारी बैठकमा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी) लगायत दलका नेताहरु उपस्थित छन् ।
बैठकमा सरकारमा सहभागी दल लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि सहभागी भएका छन् । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१ १०:४९
प्रतिक्रिया दिनुहोस्