site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कुमारीले दर्शन गरेपछि तलेजु भवानीको मूर्ति पुनर्स्थापना
फाइल तस्बिर ।
Dabur Nepal
NIC Asia

काठमाडौं । हनुमानढोकास्थित तलेजु भवानीको प्रतिमालाई विधिपूर्वक मन्दिरमा पुनर्स्थापना गरिएको छ । जीवित देवी कुमारीलाई दर्शन गराउन असोज शुक्ल सप्तमीका दिन तान्त्रिक विधिबाट बाजागाजासहित देवीको प्रतिमा मन्दिरबाट दरबार परिसरको मूल चोकमा ल्याइएको थियो ।

शुक्रबार राति १० बजेको शुभसाइतमा कुमारीलाई देवीको दर्शन गराएपछि शनिबार तलेजुको मूर्ति मन्दिरमा पुनर्स्थापना गरिएको कुमारीघरका व्यवस्थापक गौतम शाक्यले जानकारी दिए ।

हरेक वर्ष विजयादशमीका दिन देवीको मूर्तिलाई शास्त्रोक्त विधिपूर्वक मन्दिरमा  स्थापना गरेपछि दसैँको टीका प्रारम्भ गर्ने प्रचलन रहेको उनले बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २६, २०८१  १८:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro