site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कुमारीले दर्शन गरेपछि तलेजु भवानीको मूर्ति पुनर्स्थापना
फाइल तस्बिर ।

काठमाडौं । हनुमानढोकास्थित तलेजु भवानीको प्रतिमालाई विधिपूर्वक मन्दिरमा पुनर्स्थापना गरिएको छ । जीवित देवी कुमारीलाई दर्शन गराउन असोज शुक्ल सप्तमीका दिन तान्त्रिक विधिबाट बाजागाजासहित देवीको प्रतिमा मन्दिरबाट दरबार परिसरको मूल चोकमा ल्याइएको थियो ।

शुक्रबार राति १० बजेको शुभसाइतमा कुमारीलाई देवीको दर्शन गराएपछि शनिबार तलेजुको मूर्ति मन्दिरमा पुनर्स्थापना गरिएको कुमारीघरका व्यवस्थापक गौतम शाक्यले जानकारी दिए ।

हरेक वर्ष विजयादशमीका दिन देवीको मूर्तिलाई शास्त्रोक्त विधिपूर्वक मन्दिरमा  स्थापना गरेपछि दसैँको टीका प्रारम्भ गर्ने प्रचलन रहेको उनले बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २६, २०८१  १८:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro