site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
श्रीमतीको हत्या गरी फरार जितबहादुर पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । श्रीमतीको हत्या गरी फरार रहेका आरोपी पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–७ का जितबहादुर भन्ने काले तामाङ छन् ।

तामाङलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार भक्तपुरबाट पक्राउ गरेको हो ।

जितबहादुरकी श्रीमती डोल्मा शेर्पाको शव गएको वैशाख १९ मा दक्षिणकालीस्थित डेरामा फेला परेको थियो । श्रीमतीलाई कुटपिट गरी हत्या गरेर तामाङ फरार थिए ।

हत्या लगत्तै फरार तामाङको खोजी गर्दै जाँदा सोमबार फेला परेको कार्यालयका प्रवक्ता एसपी अंगुर जीसीले जानकारी दिए । तामाङलाई थप अनुसन्धानका लागि कीर्तिपुर प्रहरी वृत्त पठाइएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  १७:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro