site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
उद्धार कोषमा प्राइम कमर्सियल बैंकको ३१ लाख सहयोग

काठमाडौं । प्राइम कमर्सियल बैंकले बाढीपहिरोपीडितका निम्ति प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३१ लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । यही असोज ११ र १२ गते अविरल वर्षासँगै देशभर बाढीपहिरोका कारण जनधनको ठूलो क्षति भएको थियो ।

यही अकल्पनीय प्रकोपमा सहयोग मिलोस् भनेर बैंकले सहयोगस्वरूप उक्त रकम कोषमा जम्मा गर्ने निर्णय गरेको जनाइएको छ ।
 

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  १७:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro