site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
विराटनगरमा कुमारी बैंकको उद्यमी प्रशिक्षण कार्यक्रम 
Dabur Nepal
NIC Asia

काठमाडौं । कुमारी बैंकले नेपाल घरेलु तथा साना उद्योग महासंघ, मोरङसँगको समन्वयमा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले यूएसएडसँगको साझेदारीमा ‘देशैभरी, वर्षैभरी’ उद्यमशिलता विकास एवं प्रवर्द्धनका लागि गरेको हो ।

वित्तीय ज्ञान, सीप, मनोवृद्धि तथा व्यवाहार विकासबाट मात्रै व्यवहारिकरुपमा उद्यमशिलता प्रवर्द्धन तथा विकास हुने विश्वास लिएको कुमारी बैंकले जनाएको छ ।

२३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले अनवरतरुपमा वित्तिय साक्षरता प्रवर्द्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१९ एटीएम, ५० एक्सटेन्सन काउन्टर रहेको छ । बैंकले ५७ शाखारहीत बैंकिङ इकाइमार्फत अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १५:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro