site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अध्यक्षले राष्ट्रपतिलाई जानकारी गराए स्विटजरल्यान्ड भ्रमणबारे
Dabur Nepal
NIC Asia

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेर अन्तरव्यवस्थापिका संघको सम्मेलनमा भाग लिन स्विटजरल्यान्ड जाने जानकारी गराएका छन् । 

राष्ट्रपति भवन शीतलनिवास पुगेर शुक्रबार अध्यक्ष दाहालले स्विटजरल्यान्डमा हुने अन्तरव्यवस्थापिका संघको सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही २५ गते त्यसतर्फ जान लागेको जानकारी गराएका हुन् ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १३:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro