site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नागरिक उड्डयन कार्यालयमा अख्तियारको छापा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)मा छापा मारेको छ । बुधबार क्यानको सिनामंगलस्थित कार्यालयमा छापा मारेको हो । अख्तियारको टोली बिहान १० बजे नै क्यानको कार्यालय पुगेको थियो ।

अख्तियारको टोलीका केही सदस्य अझै कार्यालयमै रहेको स्रोत बताउँछ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा अनियमितता भएको भन्दै संसद्को सार्वजनिक लेखा समितिले क्यानका महानिर्देशक प्रदीप अधिकारीलगायत पदाधिकारीमाथि छानबिन गरिरहेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १५:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro