site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सानिमा बैंकलाई आईएसओ २७००१ः२०२२

काठमाडौं । सानिमा बैंकले ग्राहकलाई सूचना तथा प्रविधिमा आधारित रहेर सेवा प्रवाह गरेकामा आईएसओ २७००१ः२०२२ प्राप्त गरेको जनाएको छ । बैंकले विज्ञप्ति जारी गरी यसबारे जानकारी गराएको हो ।

ग्राहकका सूचना तथा तथ्यांकको सुरक्षा व्यवस्थापनलाई प्राथमिकता दिँदै आएको र प्रमाणीकरणले थप जिम्मेवार बनाएको विज्ञप्तिमा उल्लेख छ ।

बैंकले सूचना प्रणालीलाई अन्तर्राष्ट्रिय मान्यताप्राप्त मापदण्डका आधार व्यवस्थापन गर्दै आएको पनि उल्लेख छ । यो मूल्यांकन एएमटीआईभीओ समूहले गरेको बताइएको छ ।

सानिमा बैंकले अनलाइन बैंकिङ सेवासहित सातै प्रदेशमा १३३ कार्यालय र १२४ एटीएम नेटवर्कमार्फत सेवा दिँदै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १८:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro