site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रास्वपाको महाधिवेशन चितवनमा हुने 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाविधेशन चितवनमा गर्ने निर्णय गरिएको छ । काठमाडौंको वनस्थलीस्थित पार्टी कार्यालयमा आइतबार बसेको केन्द्रीय समितिको बैठकबाट महाधिवेशन चितवनमा गर्ने निर्णय गरिएको कार्यवहाक प्रवक्ता मनीष झाले जानकारी दिए ।

महाधिवेशन आउँदो वैशाख २५, २६ र २७ गते गर्ने राष्ट्रिय भेलाबाट यसअघि नै निर्णय गरिएको छ ।

महाधिवेशनको उपसमिति गठनको जिम्मेवारी कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीलाई दिइएको झाले जानकारी गराएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १६:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro