site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एरी अलेक्जा क्यामेराले खिचिएको भिडियो सार्वजनिक
Tiktok banner adTiktok banner ad

काठमाडौं । निर्देशक तथा कलाकार लोमश शर्माको नयाँ गीत ‘अल्ली नजिक सरिदेउन’ सार्वजनिक भएको छ । जन्मदिनको अवसर पारेर उनले आफैँले अभिनय तथा निर्देशन गरेको गीत सार्वजनिक गरेका हुन् । 

गीतमा शब्द र संगीत प्रह्लाद सुवेदीले भरेका छन् । गीतमा गायिका शान्तीश्री परियार र गायक प्रल्हाद सुवेदीको स्वर छ । गीतको भिडियोमा लोमश शर्मासँगै अभिनेत्री रुविना थापा, कलाकार जुना विश्वकर्मा र नवकलाकार प्रमोद पौडेल फिर्चड छन् । गीतकाे भिडियाे एरी अलेक्जा क्यामेराले गरेका छन् ।

प्रमोदले यही गीतबाट कलाकारिता डेब्यु गरेका हुन् । लोकभाकामा बनेको गीतको भिडियोमा रुविना–लोमश र जुना–प्रमोदको प्रेम देखाइएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  ११:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro