site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उदयपुर, बारामा भारी वर्षा
प्रतीकात्मक तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । देशका केही स्थानमा मंगलबार बिहान भारी वर्षा भएको छ । उदयपुरको सुन्दरपुर, बाराका रतनापुर, अमलेखगन्जमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जानकारी गराएको छ ।

उक्त क्षेत्र भई बहने बकैया नदीसहित अरू साना खोलामा जलसतह बढ्ने सम्भावना छ । नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

“असोज ८, बिहान ८ः५० बजे । पछिल्लो तीन घण्टामा उदयपुरको सुन्दरपुर, बाराको रतनापुरी, अमलेखगन्ज र आसपासको क्षेत्रमा मध्यमदेखि भारी वर्षा मापन भएको छ । सो क्षेत्र भई बहने बकैया नदीलगायत अन्य स–साना खोलाहरूमा जलसतह बढ्ने रहेकाले नदीतटीय क्षेत्रमा रहनुहुनेहरूले सतर्कता अपनाईराखौँ,” विभागको सूचनामा उल्लेख छ ।

dkfmg-1727148746.jpg
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  ०९:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro