site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
शर्माको सुझाव– प्रतिवेदन कार्यान्वयनअघि ‘क्लिन चिट’ दाबी नगर्नोस्

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाइसकेको भन्दै दोषीले उन्मुक्ति नपाउने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले प्रतिवेदनको कार्यान्वयनअघि नै कसैले ‘क्लिन चिट’ पाएको दाबी नगर्न उनले सुझाव समेत दिए ।

सहकारीको बचत अपचलन प्रकरणमा नाम आउनेबित्तिकै कांग्रेस उपसभापति धनराज गुरुङले छानबिन गर्न आग्रह गरेको उनले स्मरण गरे । राज्यले गर्ने छानबिनमा कांग्रेसले हस्तक्षेप नगर्ने शर्माले स्पष्ट पारे ।

Dabur Nepal
NIC Asia

उनले निर्वाचनमा ‘पपुलर भोट’ ल्याउनेलाई पाँच वर्ष सत्ता चलाउन दिनुपर्ने धारणा व्यक्त गरे ।

संवैधानिक निकायमा नियुक्त गर्दा राजनीतिक हस्तक्षेपमुक्त बनाउनुपर्नेमा उनले जोड दिए । हिमालयन टेली भ्वाइस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  १७:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro