site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शर्माको सुझाव– प्रतिवेदन कार्यान्वयनअघि ‘क्लिन चिट’ दाबी नगर्नोस्

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाइसकेको भन्दै दोषीले उन्मुक्ति नपाउने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले प्रतिवेदनको कार्यान्वयनअघि नै कसैले ‘क्लिन चिट’ पाएको दाबी नगर्न उनले सुझाव समेत दिए ।

सहकारीको बचत अपचलन प्रकरणमा नाम आउनेबित्तिकै कांग्रेस उपसभापति धनराज गुरुङले छानबिन गर्न आग्रह गरेको उनले स्मरण गरे । राज्यले गर्ने छानबिनमा कांग्रेसले हस्तक्षेप नगर्ने शर्माले स्पष्ट पारे ।

उनले निर्वाचनमा ‘पपुलर भोट’ ल्याउनेलाई पाँच वर्ष सत्ता चलाउन दिनुपर्ने धारणा व्यक्त गरे ।

संवैधानिक निकायमा नियुक्त गर्दा राजनीतिक हस्तक्षेपमुक्त बनाउनुपर्नेमा उनले जोड दिए । हिमालयन टेली भ्वाइस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  १७:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro