site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
'कानुन कार्यान्वयन नहुँदा बचतको सुरक्षा र ऋणीलाई जिम्मेवार बनाउन सकिएन'

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले सहकारी ऐनमा व्यवस्था गरिएका प्रावधान कार्यान्वयन गर्न नसक्दा समस्या आएको निष्कर्ष निकालेको छ ।

कानुनबमोजिम बचत तथा कर्जा सुरक्षण कोष, कर्जा असुली न्यायाधिकरण र कर्जा सूचना केन्द्र स्थापना नभएका कारण समस्या निम्तिएको समितिले बुझाएको प्रतिवेदनमा उल्लेख छ ।

यसका लागि सरकारले सहकारीलाई नियमन गर्न दोस्रो तहको नियमनकारी निकाय सहकारी प्राधिकरण स्थापना गर्नुपर्ने समितिको सिफारिस छ ।

सहकारीलाई जिम्मेवार बनाउन पनि यो प्राधिकरण आवश्यक परेको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १७:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro