site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
दसैँमा बेको ब्रान्डका उपकरण खरिदमा ४१ हजारसम्म छुट

काठमाडौं । युरोपेली प्रमुख घरायसी ब्रान्डमध्येको बेकोले ‘ब्रिङ होम ह्यापिनेस’ योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत बेकोका घरायसी सामान खरिदमा ४१ हजार ४०० रुपैयाँसम्म छुट र खाली हात नजाने अफर छ ।

बेकोको वासिङ मेसिन खरिदमा ६ किलोग्राम डिटरजेन्ट, डिसवासरको खरिदमा फारेचुन टयावलेट, साइडबाइसाइड रेफ्रिजेरेटर र सिंगल डोर रेफ्रिजेरेटरको खरिदमा आर्कषक छुट मिल्ने कम्पनीले जनाएको छ ।

Dabur Nepal
NIC Asia

यस्तै, डबल डोर रेफ्रिजेरेटरको खरिदमा भ्याकुम फ्लास्क, फ्री स्टनिङ ओवेनकाखे खरिदमा प्रेसरकुकुर र एसीको खरिदमा निःशुल्क जडान सुविधा रहेको सीजीले जनाएको छ ।

विभिन्न १४० देशमा उपलब्ध बेको ब्रान्डका सामान नेपालमा चौधरी ग्रुप (सीजी)ले आधिकारीक रूपमा बिक्री गर्दै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १६:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro