site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
पाँच कृतिलाई ‘यशस्वी बुक अवार्ड’

काठमाडौं । काठमाडौं–कलिङ साहित्य महोत्सवको तेस्रो संस्करणमा पाँच कृति ‘यशस्वी बुक अवार्ड २०८१’ बाट पुरस्कृत भएका छन् ।

शनिबारदेखि ललितपुरमा जारी साहित्य महोत्सवमा पुरस्कृत कृतिहरूमा काव्यतर्फ देवव्रतको ‘अस्वत्थामाको निधारबाट बागमती बग्छ’,  आख्यानतर्फ मुना चौधरीको ‘लार’ कथासंग्रह, गैरआख्यानतर्फ मोमिला जोशीको ‘प्रश्नहरू त बाँकी नै रहन्छन्’ र अरुण गुप्तोको ‘संस्कृति चिन्तन’ (संयुक्त), अंग्रेजीतर्फ रोहिणी राणाको ‘द नेपाल कुक बुक’ र अनुसन्धानतर्फ यज्ञराज उपाध्यायको ‘काली कर्णालीको लोक साहित्य’ कृतिहरू रहेका छन् ।

पुरस्कृत कृतिका स्रष्टालाई जनही २० हजार रुपैयाँ राशिसहित सम्मानपत्र प्रदान गरिएको छ ।

दुईदिने महोत्सव आइतबार (भोलि)सम्म चल्नेछ ।

प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  १४:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro