site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेप्से १२ अंकले घट्यो, नौ अर्ब ६५ करोडको सेयर कारोबार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बिहीबार १२.१० अंकले घटेको छ । नेप्से ०.४४ प्रतिशतले घटेर २७२७.३६ को विन्दुमा पुगेको छ ।

यसदिन नौ अर्ब ६५ करोड रुपैयाँमा दुई करोड एक लाख ५३ हजार ९९३ कित्ता सेयर किनबेच भएको छ ।

सबैभन्दा बढी आत्मनिर्भर लघुवित्त वित्तिय संस्थाको सेयर मूल्य दश प्रतिशत र नेपाल फाइनान्स लिमिटेडको सेयर मूल्य ८.९१ रुपैयाँले घटेको छ ।

कारोबारमा रहेका १३ उपसमूहमध्ये माइक्रोफाइनान्स र व्यापार क्षेत्रको समूहगत परिसूचक मात्रै बढेको छ अन्य ११ क्षेत्र घटेका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  १५:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro