site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नाडा अटो शोमा स्काईवेलका १२६ गाडी बुकिङ

काठमाडौं । नाडा अटो शोमा १२६ वटा गाडी बुकिङ भएको स्काईवेलले जनाएको छ । स्काईवेलको नेपालका लागि आधिकारिक वितरक जी मोटर्सले स्काईवेल ईटी५ र बीई ११ मोडलको बुकिङ भएको बताएको हो ।

स्काईवेल ईटी५ ६२० किलोमिटर रेन्ज भएको गाडी हो भने, बीई११ ५२० किलोमिटर र ४२० किलोमिटर रेन्ज गरी दुई मोडेलमा उपलब्ध छन् । यी तीन वटै गाडीका १२६ युनिटी ६ दिनमा बुकिङ भएको कम्पनीले जनाएको हो । कम्पनीले एक–दुई दिनमै गाडीको बुकिङ सुरु गर्ने बताएको छ ।

यही भदौ ११ देखि १६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा नाडा अटो शो चलेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  १४:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro