site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नाडा अटो शो मा ट्राइम्फका १५० मोटरसाइकल बुकिङ

काठमाडौं । यस वर्षको नाडा अटो शो २०२४ मा १५० भन्दा बढी ट्राइम्फ मोटरसाइकल बुकिङ भएको छ । बुकिङको यो संख्याले ट्राइम्फको नेपाली बजारमा रहेको आफ्नो बलियो उपस्थितिलाई पुष्टि गरेको छ । 

नेपालमा ट्राइम्फ मोटरसाइकलको आयात हंसराज हुलासचन्द एण्ड कम्पनीले गर्दै आएको छ । कम्पनीको ट्राइम्फसँगको साझेदारीले नेपाली ग्राहकलाई ट्राइम्फका मोटरसाइकलमा पहुँच सुनिश्चित गरेको छ । 

Dabur Nepal
NIC Asia

ट्राइम्फ ब्राण्ड विशिष्ट डिजाइन, इन्जिनियरिङ उत्कृष्टता र राम्रो पर्फर्मेन्स लागि परिचित छ ।

यस नाडा अटो शो मा ट्राइम्फका नयाँ स्क्रेम्बलर ४०० एक्स र स्पीड ४०० सार्वजनिक गरिएको छ । मोटरसाइकल प्रेमीहरूको उत्साहजनक प्रतिक्रिया र अत्यधिक बुकिङले नै ट्राइम्फको लोकप्रियताले ग्राहकको विभिन्न आवश्यकताहरू पूरा गर्ने तथा उच्च स्तरका मोटरसाइकलहरू प्रदान गर्ने ब्रान्डको प्रतिबद्धतालाई प्रस्ट बनाएको छ ।

गोल्छा ग्रुपका डाइरेक्टर, अभिमन्यु गोल्छाले भने, “यस उपलब्धीले हामीलाई उत्साह थपेको छ । नाडा अटो शोमा पाएको प्रतिक्रिया र १५० युनिट बुकिङ पुग्नुले ट्राइम्फ ब्रान्डप्रतिको विश्वासलाई झल्काएको छ ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१  १२:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro