site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसीमा कांग्रेस सत्तापक्षकै बेन्चमा बस्ने
कोसी कांग्रेस संसदीय दलको बैठक । फाइल तस्बिर ।

विराटनगर । कोसी प्रदेशसभा बैठकमा नेपाली कांग्रेस सत्ता पक्षीय बेन्चमा बस्ने भएको छ । बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेसले सत्तापक्षकै बैठकमा बस्ने जानकारी गराएको हो ।

केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै कोसीमा नेकपा (माओवादी केन्द्र) सरकारबाट बाहिरिएको छ । सरकारमा सामेल भइनसके पनि सत्तापक्षकै बेन्चमै बस्ने तय भएको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ । 

दलका प्रमुख सचेतक गोपाल तामाङले कांग्रेसको निर्णयबारे प्रदेश सभालाई जानकारी गराइएको बताए । कांग्रेस सरकारमा जाने विषय भने टुंगिएको छैन ।

प्रदेशसभा बैठक भोलि बस्दै छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  २३:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro