site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकामा मुनामाथि ‘गोली हान्ने व्यक्ति’को तस्बिर सार्वजनिक

काठमाडौं । अमेरिकामा नेपाली विद्यार्थी मुना पाण्डेमाथि ‘गोली प्रहार गर्ने व्यक्ति’को तस्बिर ह्युस्टन प्रहरीले सार्वजनिक गरेको छ ।

प्रहरीले वेस्ट ह्युस्टन अपार्टमेन्टमा २१ वर्षीया नेपाली कलेज विद्यार्थी मुनाको हत्यामा संदिग्ध व्यक्तिको खोजी गरिरहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

उक्त अपार्टमेन्टमा देखिएका निलो टिसर्ट लगाएका गोली हान्ने एक मानिसको तस्बिर सार्वजनिक गरिएको हो । उनको पहिचान गर्न सर्वसाधारणको सहयोग मागिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  ०९:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro