site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
यी हुन् एकीकृत समाजवादीका निर्वाचित पोलिट्ब्युरो सदस्य (सूचीसहित)

काठमाडौं । नेकपा एकीकृत समाजवादीको ८४ सदस्यीय पोलिट्ब्यूरो चयन भएको छ । गएराति सम्पन्न मतगणनामा समाजवादीको ८४ सदस्यीय पोलिट्ब्युरो चयन भएको हो । 

नयाँ सदस्यमा सुदेश पराजुलीले सबैभन्दा धेरै मत पाएका छन् । उनले १५४ मत पाएका छन् । समग्रमा भने विरोध खतिवडाले सबैभन्दा धेरै मत पाएका छन् । उनले २०१ मत पाएका छन् । 
1-1724892245.JPG
2-1724892245.jpg
3-1724892245.jpg
4-1724892245.jpg
5-1724892246.jpg

7-1724892246.jpg
 

 

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  ०६:३१
प्रतिक्रिया दिनुहोस्