site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कुटपिट गरी श्रीमतीको हत्या
प्रतीकात्मक तस्बिर ।

महोत्तरी । महोत्तरीको महोत्तरी गाउँपालिका–१, सोनुखडा गाउँमा एकजनाले कुटपिट गरी श्रीमतीको हत्या गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नकुल पोखरेल बताएका छन् । स्थानीय ४५ वर्षीय हबिब नदाफले कुटपिट गरी ३६ वर्षीया श्रीमती रोशना खातुनको हत्या गरेका हुन् ।

घरायसी झगडामा हबिबले शनिबार रोशनामाथि निर्घात कुटपिट गरेका थिए । समयमै उपचार नहुँदा निजको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

रोशनाको शव परीक्षणका निम्ति प्रादेशिक अस्पताल जलेश्वर पठाइएको छ । घटनापछि फरार निजका श्रीमान्‌को खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १२:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro