site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतीय विदेश सचिव मिश्री काठमाडौंमा

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने भ्रमणका लागि नेपाल आइपुगेका छन् । 
विदेश सचिव मिश्रीलाई परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालले आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिन् । 

परराष्ट्र मन्त्रालयका अनुसार दुवै  देशका परराष्ट्रसचिवबीच नेपाल–भारत सम्बन्ध र पारस्परिक हितका विविध विषयका साथै आपसी सहयोगलाई विस्तार गर्ने सम्बन्धमा छलफल हुने छ । साथै भारतका विदेशसचिवले नेपाल सरकारका विशिष्ट व्यक्तिहरूसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

उनले आज दिउँसो २ः४५ मा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्ने कार्यक्रम छ । त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिउँसो ३ः४० मा भेट्ने कार्यक्रम छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १०:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro