site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतीय विदेश सचिव बिहान १० बजे नेपाल आइपुग्ने, आजै राष्ट्रपतिसँग भेट गर्ने
फाइल तस्बिर ।

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने नेपाल भ्रमणका लागि आइतबार (आज) नेपाल आउँदै छन् । विदेश सचिव मिश्री बिहान १० बजे काठमाडौं आइपुग्ने स्रोतले जानकारी दियो । 

उनले आज दिउँसो २:४५ बजे राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्ने कार्यक्रम छ । 

भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ गर्ने र द्विपक्षीय सहमतिका विविध विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  ०९:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro