site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौँ : सञ्चारमन्त्री

काठमाडौं । हवाई दुर्घटनापछि गठित जाँचबुझ आयोगको प्रतिवेदन पूर्ण रूपमा कार्यान्वयन गर्ने सरकारले स्पष्ट पारेको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले यसअघिका जाँचबुझ आयोगका प्रतिवेदनबारे थाहा नै नहुने अवस्था देखिएको उल्लेख गरे । अब जाँचबुझ आयोगको प्रतिवेदन पूर्ण रूपमा कार्यान्वयन गरिने उनले प्रतिबद्धता जनाए ।

नेपालको हवाई क्षेत्रलाई सुरक्षित बनाउन जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा आवश्यक नीतिगतलगायत विषयमा सुधार गरिने उनले बताए । नियमक निकायको कमजोरी देखिएकाले समस्या पहिल्याई अघि बढ्ने उनको भनाइ छ । हिमालयन टेली भ्वाइस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १५:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro