site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौँ : सञ्चारमन्त्री
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । हवाई दुर्घटनापछि गठित जाँचबुझ आयोगको प्रतिवेदन पूर्ण रूपमा कार्यान्वयन गर्ने सरकारले स्पष्ट पारेको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले यसअघिका जाँचबुझ आयोगका प्रतिवेदनबारे थाहा नै नहुने अवस्था देखिएको उल्लेख गरे । अब जाँचबुझ आयोगको प्रतिवेदन पूर्ण रूपमा कार्यान्वयन गरिने उनले प्रतिबद्धता जनाए ।

नेपालको हवाई क्षेत्रलाई सुरक्षित बनाउन जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा आवश्यक नीतिगतलगायत विषयमा सुधार गरिने उनले बताए । नियमक निकायको कमजोरी देखिएकाले समस्या पहिल्याई अघि बढ्ने उनको भनाइ छ । हिमालयन टेली भ्वाइस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १५:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro