site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
तस्बिर : एपी ।

काठमाडौं । जापानको दक्षिणी तटीय क्षेत्रमा बिहीबार शक्तिशाली भूकम्प गएको छ । ७.१ म्याग्निच्युडको उक्त भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ ।

समुद्री सतह एक मिटरसम्म बढ्न सक्ने चेतावनी दिइएको छ । त्यसले पश्चिमी आइल्यान्ड क्युशु र शिकोकुमा प्रभाव पार्न सक्ने जनाइएको छ ।

भूकम्पबाट गम्भीर क्षति र कसैलाई चोटपटक भने नलागेको जनाइएको छ । एजेन्सी

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १५:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro