site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कर्णाली सरकारका नवनियुक्त मन्त्रीले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेश सरकारका चार नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष सत्तासाझेदार दल नेपाली कांग्रेसतर्फका प्रदेशसभा सदस्य राजीवविक्रम शाह (जाजरकोट), घनश्याम भण्डारी (दैलेख), सुरेश अधिकारी (सल्यान) र विजया बुढा (हुम्ला)ले आइतबार मन्त्री पदको शपथ लिएका हुन् ।

शाह आर्थिक मामिला तथा योजना, भण्डारी सामाजिक विकास, अधिकारी उद्योग, पर्यटन, वन तथा वातावरण र बुढा जलस्रोत तथा ऊर्जा विकासमन्त्री नियुक्त भएका थिए । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १५:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro