site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘आख्यान विमर्शका आयाम’ बजारमा
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । प्राध्यापन पेसामा संलग्न लेखक दीपकप्रसाद ढकालको ‘आख्यान विमर्शका आयाम’ प्रकाशनमा आएको छ । 

यस पुस्तकलाई अनुसन्धान विमर्श नेपालले बजारमा ल्याएको हो ।
 

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  २३:०३
प्रतिक्रिया दिनुहोस्