site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
दोस्रोपटक पनि लाग्यो सर्किट ब्रेक, बजार ४० मिनेटलाई बन्द 
SkywellSkywell

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक दोस्रोपटक सर्किट ब्रेक लागेको छ । पहिलोपटक बजार खुलेको १ मिनेटमा चार प्रतिशत बजार बढेर २० मिनेटक लागि बन्द भएको थियो ।

पहिलोपटक सर्किट ब्रेक लागेपछि खुलेको एक मिनेटमा नै बजार पुनः सर्किट ब्रेक लागेर ४० मिनेटका लागि बजार बन्द भएको छ ।

Dabur Nepal
NIC Asia

११ बजेर २२ मिनेट जाँदा बजार १२९.०७ अंकले बढेको हो ।  उक्त अवधिमा २२१ कम्पनीको सेयर मूल्य बढेको छ । ५२ करोड ४९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

कारोबार सुरु भएको पहिलो एक घण्टाभित्र चार प्रतिशतले बजार बढेमा वा घटेमा सर्किट ब्रेक लाग्छ । कारोबार सुरु भएको पहिलो घण्टा अर्थात् ११ देखि १२ बजेको बीचमा चार प्रतिशतले, दोस्रो घण्टा अर्थात् १२ देखि १ बजेको बीचमा पाँच प्रतिशतले र त्यसपछि ६ प्रतिशतले घटे वा बढे सर्किट ब्रेक लाग्छ ।

अब सेयर बजार १२ बजेर दुई मिनेटपछि खुल्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  ११:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu