अर्थ व्यवसाय
काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाएको २० करोड रुपैयाँको क्याप हटाएको छ । आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीतिमार्फत यो व्यवस्था हटाइएको हो ।
शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले पुँजी बजारमा लगानी गर्ने संस्थाहरूका लागि लगाइएको २० करोडको क्याप हटाइएको बताए ।
प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१ १३:०३
प्रतिक्रिया दिनुहोस्