site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अभिनेता नाजिर हुसेन बने एमडब्लूसीको ब्राण्ड एम्बेसडर
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं ।  नेपाली ब्राण्ड मोबाइल वर्ल्ड क्यापिटल (एमडब्लूसी)को ब्राण्ड एम्बेसडरमा अभिनेता नाजिर हुसेन नियुक्त भएका छन् । एमडब्लूसीले बुधबारदेखि लागु हुने गरी अभिनेता नाजिरलाई एक वर्षका लागि ब्राण्ड एम्बेसडरमा नियुक्त गरिएको हो । 

उनले कम्पनीका उत्पादनहरूको प्रचार गर्न सहयोग गर्नेछन् । नाजिर पहिलोपटक एमडब्लूसीको ब्राण्ड एम्बेसडर बनेका हुन् ।

कम्पनीले आफ्नो दुईवटा प्रडक्ट पनि सार्वजनिक गरेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  ०८:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu