site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मदन पुरस्कारका लागि पाँच कृतिको सूची सार्वजनिक

काठमाडौं । मदन पुरस्कार २०८० का लागि पाँच कृतिको सूची सार्वजनिक गरिएको छ ।

आफूहरूलाई प्राप्त ३०४ पुस्तकमध्येबाट पाँच कृति छानिएको मदन पुरस्कार गुठीका अध्यक्ष कुन्दमणि दीक्षितले जानकारी दिए ।

गुठीले सूची सार्वजनिक गरेका पाँच कृतिमा डम्फुको आत्मालाप (भक्त स्याङतान), नुन–तेल (जीवन क्षेत्री), भावलिपि (भावेश भुमरी र प्रणिता चामलिङ), मुकाम रणमैदान (मोहन मैनाली) र सन्त्रासका साठी दिन (रोशन थापा ’नीरव’) छन् । 

यीमध्ये एक पुस्तकलाई ०८० को मदन पुरस्कार प्रदान गरिने अध्यक्ष दीक्षितले उल्लेख गरेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १८:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro