site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महतको गुनासो– मैले आलु र प्याजमा भ्याट लगाउँदा नबुझरै विरोध गरे

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले कृषि क्षेत्रलाई उकास्न उत्पादनमा आधारित अनुदान दिनुपर्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित 'नेपालमा आर्थिक क्रान्ति सम्भावना र चुनौती' विषयक कार्यक्रममा महतले कागजमा देखाएर कृषिको अनुदान लिने गरेको पाइएको भन्दै उत्पादनमा आधारित अनुदान दिनुपर्ने बताए ।

उनले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्न आफूले अर्थमन्त्री हुँदा आलु–प्याजमा भ्याट लगाउँदा नबुझी विरोध गरिएको गुनासो गरे । महतले नयाँ प्रविधि भित्र्याउँदै उत्पादन बढाउने कृषकलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।

उनले विज्ञतालाई पनि उपयोग गरेर उत्पादन गर्न सके निर्यात गर्न सक्ने अवस्थामा पुग्ने बताए ।

त्यस्तै, महतले नेपालको विशेषताका हिसाकले कृषिको आकारलाई वृहत् बनाउनुपर्ने बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १७:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro