site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डिशहोमको ‘माईडिशहोम’ एप फेरि सार्वजनिक

काठमाडौं । डिश मिडिया नेटवर्कले आफ्नो ‘माईडिशहोम’ एप फेरि सार्वजनिक गरेको घोषणा गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले सबै विभागका प्रमुखको उपस्थितिमा एप लगइन गरी सार्वजनिक गरेका हुन् ।

एपबाट टिभी, इन्टरनेटसहित डिशहोमका सबै सेवा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

एपको नयाँ संस्करण प्रयोगकर्ताको अनुभव र सुविधामा सुधार गर्ने उद्देश्यले परिष्कृत सुविधासहित होस्ट गरिएको डिशहोमको भनाइ छ ।

यसमा बायोमेट्रिक लगइन, फुटप्रिन्ट उपलब्धता जाँच, राउटर/वाइफाइ सेटिङ, रेफरल प्रणाली, अफलाइन मोड, क्रेडिट प्रणाली, पीपीभी खरिद, प्याकेज बुकिङ र खरिद, खाता प्रणाली सम्पादनलगायत धेरै सुविधा रहेको छ ।

माईडिशहोम एप आईओएस एप स्टोर र एन्ड्रोइड प्ले स्टोर दुवैमा उपलब्ध छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १७:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro