site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चिनियाँ राजदूतले गरे परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका निम्ति चिनियाँ राजदूत छन् सोङले नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा देउवासँग शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा बुधबार भेटवार्ता भएको हो ।

त्यसक्रममा चिनियाँ राजदूतले परराष्ट्रमन्त्री भएकामा राणालाई बधाई दिएका थिए । “आगामी वर्ष नेपाल–चीनबीचको दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाउन हामी बहुआयामिक सम्बन्ध र सहयोग अभिवृद्धि गर्न सहमत भएका छौँ,” भेटवार्तापछि चिनियाँ राजदूतले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १३:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro